Saturday, September 8, 2012

यात्राको क्रममा :मन् चुडेछ

:मन् चुडेछ 

मन चुडेछ आज यहा ,यादमा डुब्दा डुब्दै  तिम्रो
बाटो छुटेछ आज यहा ,पिछा गर्दा गर्दै तिम्रो 

नाम भुले कम भुले ,याद तिम्रो गर्दा   गर्दै 
सपनामै हिड्न थाले ,सपना  देख्दा देख्दै तिम्रो

कस्तो जीवन कस्तो ,भयो तिमीलाई  भेट  पछि
हराउछु यसै यसै ,  याद आएपछि  तिम्रो 

कस्तो भेट भो माया बसो ,मिठो जीवन यात्रा हाम्रो 
आशु खसेछ  एक्लिएछु,यादमा डुब्दा डुब्दै तिम्रो 

भेट भा'थियो  सयोगमा ,हासी माया  गासौ भनयौ 
कस्तो बाचा गरयौ अनि,नछुटिने माया भरयौ 

आखामा याद हुदा हुदै ,मुटु माझ माया तिम्रो 
मन चुडेछ आज यहा ,यादमा डुब्दा डुब्दै  तिम्रो

दिन थियो रात भयो ,यादमा डुब्दा डुब्दै तिम्रो 
मन चुडेछ आज यहा ,यादमा डुब्दा डुब्दै  तिम्रो


राजन  कंडेल


No comments:

Post a Comment