बाबा
जागिर खोज्दै दिनरात, घुमेको छु बाबा
कोहि पुगे शिखरमा ,म त फेदको फेदमै रहे
शिखर चड्ने प्रयास गर्छु ,फेरी तल झरिहाल्छन्
केहि बोलु यो सहरमा,घाटी थिचि मरिहाल्छन्
सुनामीनै आयो बाबा लड्दा लड्दै थाकिसके
पलपलमा मार्दै छु म , अन्तिम सासमा पुगिसके
याद आउछ पलपलमा ,तिम्रो अनि ति आमाको बिश्व प्रेम कंडेल
चापाकोट -3 स्याङ्जा
काम छैन हाम्लाई यहा ,पावर चाहिने सबको बाबा
झेल्दै गरौ समस्या नि ,झेल्नुपर्दो रैछ बाबा
राजन कंडेल
किर्तिपुर -2 काठमाडौँ
No comments:
Post a Comment