Thursday, August 30, 2012

..... मेरा सृजनाको संगालोमा


 तिमि त मलाई भेट्ने भन्थौ रे त अनि
मलाई मात्र माया गर्छु भन्थौ रे त अनि
टाडा किन सरी गाको ,माया किन मारी गाको
मैसंग मर्ने बाच्ने भन्थौ रे त अनि
राजन  संगै माया प्रेम गास्छु  भन्थौ रे त अनि

आज  एक  महिना  भैसकेछ  तिम्रो अनि मेरो भेट  नभएको  पनि  तेसैले त यादहरुले कुत कुतेई रहेछन् ,,सताई रहेछन सम्झनाहरुले अनि बग्दै छ आशु तेही सम्झना बगाउने माध्यम  बनेर अनि  पार्दै छ यो दुखेको अनि टुटेको  मन्नलाई  हल्का   .......याद मा बेहोसिएको छु ,,,तिम्रो तडपिएको  छु,, रोएको अनि कराएको छु ,,,भन्दै  छ यो  दुनिया मलाई पागल तरठ  के थाहा यो दुनियालाई कि म भाचिएको छु टुर्किएको छु अनि हराएको छु आफै भित्र केवल तिम्रो यादमा .
राजन  कंडेल

No comments:

Post a Comment