Tuesday, February 12, 2013

सायद दोस मेरै थियो ... त्यसैले यो मेरो खुला पत्र ....

 .
अह म पनि त्यो मान्छेहरुकै  भिडमा छु जुन भिड हिड्दै छ नदेखिएको अदृस्य गंताब्ये भेट्न सोच्दै आफै पूर्ण सोच्ने गल्ति गरेर।।।सायद मानब मुर्ख छ भन्ने यो नि एउटा प्रमाण हुन सक्छ कि आफै देखि खुसि हुन सकेको छैन अनि दोस लगाउदै छ त्यो ढुंगामा पुजेर अनि सम्जेर त्यसैलाई भगवान सम्झेर ...खुसि छैन मानिस आफै संग।अनि खुसी भएर गरेको आफ्नै कम अनि निर्णय संग ,,,बास्तबमा कति मुर्ख छ यो मान्छे।।। जो आफै लाई सदै पूर्ण सोचे गर्छ अनि गल्ति गर्छ हरेक पल्ट।।।।।।।।।।

 आज सायद आफनै सायद हाम्रै गल्ति को कारण टाडा छौ हामी  बाच्दै छौ   एक्लै एक्लै तिमि तेता अनि म अनि म यता .
केहि दिनको लागी.........अथवा सदा सदाको लागि।।।।।।।।

जो जस संग सम्बन्धित छ।  
कृपया मलाई नराम्रो देखाएर आफु राम्रो भन्ने प्रयास नगर्दै राम्रो .............

हो साथी अबस्य पनि हामी संगै  खेलेउ पढयौ अनि सायद एक अर्का को साथ मा साथ मिलाएर अगाडी पनि बढेकै थिएउ  कुनै हद सम्म तर अहिले आएर सायद कमजोरी तिम्रो पनि हुन सक्छ अनि मेरो पनि अनि हामी दुवै को नभएर अरु कसैको चलखेल पनि हुन सक्छ यसमा ..तर पनि साथी सदा म तिम्रो सपोटर बन्दै छु अनि  असल साथी बनेर रहने चाहना पुरा हुनु नै थिएन अनि अनि  त आज हामी बीच खोइ के  कुरा ले नराम्रो रुप लिएको छ . .....।
             
              थाहा छैन साथी बाटो तिमीले मोडेउ अथवा मै मोडिएर आए टाडा तिमि  अनि तिम्रो दुनियाबाट।
अझ , साथी  म सदा तिम्रो साथी नै   चाए तिमि  नै टाडा भौ म  बाट ,अनि सुन्दै छु साथी  लागि खाडल खन्दै    छौ रे   अनि म जुन उचाई मा छु मलाई  उचाई बाट त्यहि  खाडल मा खसाल्ने योजना बनाउदै छौ रे। कृपया साथी यो तिमि लाई पनि  थाहा छ अनि मलाई पनि अनि हाम्रो अनि अझ भनु मेरो  सम्पर्कमा हुने प्राय सबैलाई कि मेरो छेमता कति छ अनि म कति सम्म गर्न सक्छु अनि यस्मा तिमीले मेरो पछाडी बसेर अरु संग मेरो नराम्रो कुरा भन्दै मा म कहिले  उचाई बाट तिम्रो अनि तिमि बाट सीर्झित खाडल मा   वाला छैन साथी तिमि लाई येति मात्र के ज्ञान होस् भने तिम्रो सानो झड्काले आफ्नो उचाई बाट खस्न म बालुवाले बनेको पिरामिडको उचाइमा छैन।

               सायद यो  ज्ञानको तिमि मा अभाव नहोला साथी कि त्यो मान्छेको मात्र उसको पछाडी कुरा गरिन्छ जुन अबस्य ,,तिमि भन्दा सफल छ ,अनि केहि पाइला तिमि भन्दा अगाडी छ, ,तिमि भन्दा केहि उचाइमा छ।बिल्कुल साथी केहि हद सम्म तिमि आफ्नो सोचाई मा राम्रो अनि सहि होलाऊ तर बिन्ति साथी म पहिले नै रोडा बालुवा,सिमेन्ट अनि फलामले बनेको  एक राम्रो अनि बलियो   पिरामिडको त्यो उचाइमा पुगी सकेको छु जहाँ बाट तिमि ले मलाई आफ्नो खल्दल मा खसाल्न निकै प्रयास गर्दा पनि अन्त्य मा असफल हुनु पर्नेछ ।
         
           अझ पनि साथी होस् अथवा बेहोस मा तिमीले मलाई अहिलेको उचाई भन्दा पनि अझ माथि माथि लग्ने काम गर्दै छौ।सायद तिमीलाई लाग्ला मेरो पछाडी अर्का संग मेरो कुरा राम्रो अथवा नराम्रो भन्दै हिन्दैमा अनि हेरक पल्ट मेरो गल्ति मात्र देखौदैमा तिमि आफैलाई महान नसोच अनि आफु नै राम्रो भएको पनि नठान
यसरि त झन् तिमीले मेरो गल्ति लै पटक पटक बाहिर ल्याएर झन् गल्ति सुदारने मौका दिदै छौ अनि अझ सफल बनाउदै छौ तिमि आफै मलाई।।।।

               पुन साथी मेरो पछाडी अरु संग मेरो नराम्रो अनि गल्ति को बयान गर्दैमा अनि  सदा मलाई नराम्रो देखायर आफु राम्रो हुने नसोच ,, पछाडी कुरा त्यो मानिसको मात्र गरिन्छ जो आफु भन्दा सफल छ,अगाडी छ,अनि उचाईमा छ,,हरेक पल्ट  साथी  हरेक पल्ट जति तिमि मलाई तल झार्ने प्रयास गर्छौ  म त्यति नै अझ उचाई मा पुग्ने छु अनि साथी तिम्रो सानो  झड्काले तल झरिहाल्न म कुनै बालुवाको पहाडको उचाई मा छैन
कृपया साथी यसरि मलाई सफल  बनाउने अनि अझ उचाईमा पुर्याउने काम  नगर म आफ्नै प्रयासमा सफल हुन अनि सफलताको सिखर चुम्न चाहन्छु।।।।।।।
  

No comments:

Post a Comment