Monday, November 11, 2013

तिम्रो जीवन

सायद तिम्रो जीवन मा कसैको प्रबेस हुनेछ ,,जीवन हरि हरि हुनेछ
मायाको सागर ले जीवन रमेश रमेश हुनेछ ।

सायद कसै संग तिम्रो मिलन हुने छ
म बाट टाडा रहदै तिमिलाई खुसि मिल्ने छ ।।

 कसैले तिमिलाई धेरै खुसि दिने छ जीवन हरि हरि हुनेछ
सायद तिम्रो जीवनमा एक यहाँ पालुवा रमेसको प्रबेस हुनेछ ।

सायद तिम्रो जीवन सागर सरि चंचल अनि सुन्दर हुने छ
सायद तिम्रो जीवनमा फेरी कुनै प्रसान्तको समुन्द्र  बन्ने छ ।।

सायद तिम्रो जीवन हरि हरि हुने छ, अनि तिम्रो जीवनमा कसैको  प्रबेस हुनेछ
सायद चित चित हुनेछ अनि बन बन हुने छ सायद त्यहि समास हुनेछ ।

सायद त्यहि तिम्रो जीवनमा कसैको प्रबेस हुनेछ ,,अनि तिम्रो जीवन सफल अनि हुनेछ
सदा सायद खुसि को बाहर छाउने छ, सागर झैँ जीवन कोमल अनि रमेश रमेश  हुनेछ ।।

सायद तिम्रो जीवन मा कसैको प्रबेस हुनेछ ,,जीवन हरि हरि हुनेछ
मायाको सागर ले जीवन रमेश रमेश हुनेछ ।।

 सायद यसै गरि तिम्रो जीवन सफल सफल हुने छ
सायद यसै गरि तिमि खुसि खुसि हुने छौ ।

मन्द मन्द सुबास छाउने छ
सायद तिम्रो जीवनमा खुसीको बाहर आउने छ ।।

सायद जीवनमा तिम्रो खुसीको प्रबेस हुनेछ
जीवनमा सधै हरि हरि मंगल  हुने छ ।।

सायद तिम्रो जीवन मा कसैको प्रबेस हुनेछ ,,जीवन हरि हरि हुनेछ
मायाको सागर ले जीवन रमेश रमेश हुनेछ ।




No comments:

Post a Comment