Thursday, September 13, 2012

पागल प्रेमी राजकि हराएकि सृज;

               पागल प्रेमी राजकि  हराएकि सृज;

                          बाहिर सिमसिम  परि रहेको थियो , तर राज  त्यो  पानीको  कुनै  प्रवहा   बिना कुनै संकोच म आफ्नै घर को छत बाट दुनिया निहाल्दै थियो अनि छट्पट हुदै थियो उसको यादमा , केवल उनका यादले भरिएको मन केहि भरि लागि रहेको थियो म प्रयास गर्दै थिए यो मन लै हल्का पारौ र    याद बिना तर सकिरेहेको थिएन केवल उनकै याद ले तड्पाई रहेको थियो पल पलमा उनकै सम्झना ले मन केवल उनि तर्फजान खोज्दै थियो मैले रोक्ने प्रयास गर्दै थिए  यो भारी  मनले मानी रहेको थिएन अब त पनि ले पनि म पुरै भिजेछु  मलाई त्यो समयेसम्म त्यो पनि को कुनै याद नै थिएन .अचानक मलाई उनि संग त्यो पहिलो भेट अनि त्यो भेट को तेही  रेस्टुरा को यादले कुट कुतौना लागो र मा लागे तेही रेस्टुरा तिर ।.
                             
                                            आज त्यो रेस्टुरा  पुग्दा   यस्तो लाग्दै थियो मैले उनलाई भेटिसके अनि आफ्ना मनका  सबै  कुरा उनका अगाडी  राखी सके अनि  सान्त पारि सके आफ्नो मनलाई ..येसो फेरी सम्झिए आज उनि अनि मेरो भेट नभाको पनि पन्ध्र दिन बहि सकेछ हतार हतार तेहा को वेटर भाई लाई आवाज दिए जो हाम्रो माया को एक सच्चा पात्र अनि मेरो एक असल मित्र पनि थियो उह उ पनि कुददै मेरो सामु आयो अनि सोध्न  थालो दाई  कता   हराउनु भएको एतिका दिनसम्म उसको यो प्रश्नमा म जवाफ बिहिन  हुन सक्थे केवल अनि म पनि हतार हतार उसलाई बिचमै रोकेर मेरी याद कि  रानि  मेरी सृज को तर म अच्चमित थिए कि मेरी सृज पनि त्यो रेस्टुरा मा आएकी नै छैन ,,अचानक  मेरो सास लामो लामो हुदै गयो म अतालिए बिना कारण म बिद्रोही बन्न पुगे मलाई  मेरी सृज को याद ले मरे तुलले पार्दै थियो म पागल जस्तै भएको थिए
त्यो रेस्टुरा पनि खाली खाली लाग्दै थियो मलाई अगी सम्म आकाश बाट खस्दै गरेको पानी  अब मेरो आखा बाट आशुको रुप लिएर   गाला को बाटो हुदै भुइँ सम्म जना हतार गर्दै थियो म आफै मा एक नाटक लाग्दै थिए दुनिया को नजर म मा केन्द्रित थियो सायद म एक मंचमा मन्चित  नाटक थिए र मानिसहरु  ताली पिटी पिटी त्यो नाटक को मज्जा लुट्दै थिए तर ति दर्सक लै के थाह कि राज को मन् मा  क हुदै थियो दिन पर्ती  दिन उपागल हुदै थियो उसकै सृजको  माया अनि सम्झनामा  ..अगी सम्म को बिद्रोही राज अचानक सम्हालिएको छ उ शान्त भएको छ उसको मान्न बध्लिएको छ अब उसको नाटक सकिएको छ रेस्टुरा बन्द तरखर हुदै थियो अनि अब राज एक पागल प्रेमी पनि आफै लाई समालेर घर फर्कदै  थियो अब उ  बिस्तारै भुल्दै थियो दुनिया अनि सम्झदै थियो आफ्नो सृज लाई अब उसका दिनहरु केवल उसकै याद मा बित्ने गर्थे उ एक्लो थियो दुनियामा    बाच्दै थियो केवल उसकै याद मा ।
                                         आज दुइ बिछोडिए का प्रेमीहरु नभेटेको पनि कयौ दिन भै सकेको छ .आज पुन राज आफ्नो माया लाई खोज्ने प्रयासमा निस्कदै छ सृज को खोजिमा  उ पुगेको छ तेही रेस्टुरा अनि तेही टेबलमा जहाँ उसले भेटेको थियो पहिलो पटक आफ्नी सृजलाई  आज उ भेटेर आफ्नो पिडा सुनाउने निस्चए गरेको छ ..दुनिया आएको छ गएको छ तर उसको नजर ले अझ पनि यो सहर को बीच मा   उसकै सृज लाई आज उसको जीवन अन्धकारमा हराएको छ उ एक्लेएको छ दुनिया बाट केवल याद मा छ उसकै सृज को सयोग बस आज राज सहि साबित भएको छ अनि अनि उसको हात लागेको छ उसकै सृज एक पत्र जसमा लेखेको छ राज आज तिमि लाई हामी सधै भेट्ने पार्क मा पर्खी रहेको हुने छु .अब राज उड्न थालेको छ लाग्दै छ उसलाई उसको प्रतिक्षाको घडी सकिएको छ उ हतार हतार तेही पार्क मा पुग्दछ अनि खोज्न थाल्छ आफ्नो हराएको मान्न को मान्छेलाई  ....जब उसले सृज लै देख्छ उ हतारिनछ  उ भाग्दै पुग्छ उसको समू अनि अंगालो मा बेर्छ ,सृज अच्चम्म पर्दै सोध्ने प्रयास गर्छे के किन राज क भयो तिमीलाई अनि राज ले सुनाउना थाल्छ आफ्ना कथाहरु पिडाहरु अनि अनि उसको याद मा बिताएका ति अन्धकार अनि संघर्स पूर्ण दिनहरु आज दुइ छुटीएका  प्यासी हरु आफ्नो आफ्नो पिडा को पोको फुकाउन एती हतारिएका छन् जसरि एक बटुवा पनि को अभाव मा तडपिएको  हुन्छ आज ति दुइ माया क भोका हरु आफ्नो दुख बिर्सेएर मायाको सुख लाई  अनुभव गर्दै छन् अनि साट्दै छन् आफ्नो माया अब त घाम ले पनि आफ्नो अनुहार लुकाइसकेको छ तर ति प्यासी प्रित हरुको माया को प्यास मेटिएको छैन अचानक त्यो पार्क को माली ले उनीहरुको माया मा नचाहदा नाचाहदै पनि जल फाल्ने कम गरेको छ अनि आफ्ना बिन्तिका सब्द हरु प्रहार गर्दै भनेको छ कि अबो "पार्क बन्द गर्नु पारो हजुर"   ति  माया क प्याला हरु पनि अब फेरी छुट्ने भएका छन् अनि यसै बेला अचानक सृज रुदै भन्छे म भोलि तिमीलाई त्यो रेस्टुराको  तेही टेबलमा  पर्खी राखेको हुनेछु।

                                   आज दुइ हराएका पन्छी हरु लामो समयको अन्तरलमा भेटेर छुटेका छन्  आफ्नो माया लै सदैब जीवित राख्ने बाचा गर्दै छन् ति पागल माया का प्यालाहरु।अब त परिस्थिति ले अर्कै मोड लिएको छ हिजो सम्म  अन्धकारमा हराएको अनि अन्धकारमा रुमिलिएको उ आज खुसि हुदै छ रमाउदै छ दुनिया संग अनि सोच्दै छ सृज संग को अर्को नया भेट को अनि उ संग खोल्न बाकी उसका बेदनाहरु ...उ आज एक मायाको बिद्रोही नभई अनि कसैको माया अनि साथ को अभावमा नभई पनि निदाउन  सकेको छैन उ सृज  संग को अर्को भेट को लागि हतारिदै छ ..अनि सोच्दै छ हराउदै छ कल्पनाको दुनियामा। उ हराएको छ  आफ्नै अन्तरमनको यात्रामा उसलाई लामो लाग्दै छ यो रात पर्खाई मा छ  त्यो सुनौलो बिहानीको अनि हतारिदै छ आफ्नो प्रित लाई भेट्न। आज राज आफनै  सिगरिदै छ बिहान देखि नै आफ्नो जुत्ता टलकाएको छ नुहाएको छ अनि पटक पटक परिबर्तित हुदै छ भिन्न भिन्न कपडामा अत्तर ले सुगन्धित परेको छ आफैलाई  अनि पटक पटक हजारौ पटक आफ्नो नजर  घडीमा घुमाउदै लाग्दै छ उसलाई समय रोखिएको छ तर पनि  हातमा  रातो गुलाब लिएर अनि पुगेको छ तेही रेस्टुरा मा अनि तेही  टेबलमा    सृजले  बोलाएको समय भन्दा धेरै अगि  पर्खाई को पल मा छ उ  एक पटक तर यो पटक उ सन्त छ अनि कुर्दै छ आफ्नो प्रित लाई पटक पटक सृज को यादमा त्यो रातो गुलाब आफ्नो अगाडी राखेर रमाउदै छ नै हराउदै छ कल्पनाको संसारमा अब उ फेरी झस्किएको छ पर्खाईमा फेरी तड्पिएको छ अनि फेरी पागल सरि हराएको छ सृज् को यादमा  किनकी दिन ले बिस्तारै आफ्नो मुहार फेर्दै छ अनि घाम पनि आफ्नो , बिस्तारै बादल भित्र लुकाउने प्रयास  छ कति मान्छे आए अनि कति गए तर पाउन सकेन राज ले फेरी एक पटक सृज को मुहार त्यो भिड मा फेरी हराएकी छ सृज तेही सहर को भिड मा अनि पुंन  एक्लिएको छ राज अनि हराएकी छ सृज फेरी भनेको छ राज सृज को माया  मा आज पनि खोज्दै छ राज यो भिड ,मा आफ्नी  सृज लाई।
                                 
                                            आज आकाशमा बादल मडारिएको छ कालो बादल ले छोपेको छ अनि तेस्तै  छ राज को  पनि पुरै कालो कालो अनि दुख बिछोड अनि आशु ले भरिएको छ उसको  मन को आकाश पनि त्यो कालो बादल ले जसरि घन घोर वर्ष को रुप लिएर   बर्सिदै छ अनि सुन्ने बराबर भएको छ राज को  आशु  पनि आज सहर भिड ले  छ  भरिएको छ अनि कुनै कुना मा आज राज कराउदै छ आफ्नो सृज को   खोजि मा त्यो दिन पार्क बाट रेस्टुरा मा भेट्ने  गर्दै छुटेकि  सृज तेस  पछि हराएकी छ अनि बिलएकी पनि को एक थोपा जसरि नै कुनै भिड मा तर आज पनि राज  खोजि मा छ उसकै , हराएकी सृज को खोजि मा अनि लग्द्दै लाग्दैहुने छ आफ्नो अन्ते सम्म पनि उही हराएकी सृज को खोजीमा।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।





No comments:

Post a Comment