सफल हुने सोच मा अगाडी बढछौ भने पहिले आफ्नो सोच बदल अनि आफु बदिलिउ अनि बल्ल सोच दुनिया बदल्ने साला तिम्रो सोच नै घटिया छ त अनि कहाँ बाट सफल हुन सक्छौ ,कहिले देखेको छ, अनि चुमेको छ कहिले सफलता लाई ...सोच्न अनि सफल हुन तिमि अनि तिम्रो सोचाई बदल अनि देख्ने छौ के हो सफलता तिम्रो घटिया सोच अनि कसरि सोच्छौ तिमि जिन्दगीमा सफल हुने।
म जन्झिरमा बाधिएको छु चुनौती अनि तेस पछिका सम्झौताहरुको ,भोगाइहरुको अनि भोगाइको क्रममा आएका पिडा अनि कठिनाईहरुको तेसैले त बधिलिने प्रयास गर्दै छु भाग्दै छु दुनिया बाट टाडा थाहा येसरी भाग्नु समस्या को समाधान होइन तर मेरो बाध्यता येही नै हो।।भनिन्छ नि बाघ जहिले पनि आक्रमन गर्न दुइ कदम पछाडी जान्छ अनि गर्छ आक्रमन तेस्तै म पनि अर्को आक्रमनको सोच मा छु तर ,म परेको छु बिचमा आफैले खडा गरेको पर्खालको, म जन्झिरमा छु समयको ,यादको अनि तड्पाईको अनि सोचको जुन अभाव छ दुनिया मा अनि येहा का मान्छेमा ,हराउदै छु अनि कराउदै छु सोच रहित यो भिन्न दुनिया मा मेरो फरक सोच सहित अनि अड्किएको छु अनि बिलाउदै छु जन्झिरको चक्रब्युमा सायद येसैले नै म म हु।।।।।।।।।।।।।।।।।।
अन्तमा यसरी बध्लिए म के ,,, मैले ठिक गरे त बदलिएर आफ्नो सोच
मेरो यात्रामा पुन एक पटक आज उनीलाई अचानक यी दोसी नजरहरु ले स्पर्स गर्ने अवसर पाए, तर मन दोसी थियो के गर्नु उनि संग भेट्ने आट गर्न सकिन ,केवल मैले देखे उनीलाई तर दोस कसको थियो देखिनं उनले मलाई यदी देखेको भए हामी भेट थियौ होला अनि पुन हुन्थे होला कुरा मायाका,रुन्थे होला म सुनाउथिन होला उनि टाडा रहनु पर्दा क पिडा हरु अनि म पनि भन्थे होला उनका याद मा बितेका ति संघर्स पुन दिन अनि याद मा बितेका रात हरु । आखिर मन न हो कहाँ मान थियो र आफुले मन मा सजाएको मान्छे लाई देख्दा कसरी नबोली बस्न सक्थे,तर फर्केर हेर्दा उनि मेरो नजर बटा पुन टाडा पुगी सकेकी थिएँ अनि, विचार गरे मायाका सन्देस पठाउने सोच बनाए अनि पठाए पनि पुन म फर्कदै गर्दा गाडी बाट नै देखे उनि मेरो संदेश को प्रभाव ले होला सायद मन्द मन्द मुस्कुरौदै थिएन अनि अचानक मेरो मोबाइल उनको नाम लिदै कराउन थालो चाहाथिन उनि मलाई भेट्न ऑतुर थिएन तर म बिबस थिए अनि फर्के उनि संग मुख लुकाएर आफ्नो मन बाधेर अनि मुटु माथि ढुंगा राखेर मुस्कुराउदै मुस्कुराउदै मुस्कुराउदै मुस्कुराउदै मुस्कुराउदै.............

No comments:
Post a Comment