Saturday, December 1, 2012

KMC मा एक दिन ,,

   
      आज बिहान देखि नै केहि   अनि आज त  राम्रो संग दिन बिताउ भन्ने मनासये लिएर कलेज को परिक्ष दिन कोलेज पुगे अनि राम्रै भयो   परिक्ष पनि अनि अब त  घर गएर की नया कम गरु भन्ने आशमा कोलेज बाट बाहिर निस्किदै थिए,, अचानक मोबाइलले आवाज दियो त्यो नम्बर मेरो आफ्नै चिन जान कै मान्छे को   थियो तर एक आतुर आवाज मेरो नाम पुकार्दै थियो ,अनि म पनि बोले हजुर म बोल्दै छु,अनि त्यो आवाज चाहनथियो कि म जति सकदो छिटो kmc हस्पिटल आउने गुजारिस गर्दै थियो अनि एती भन्दै त्यो फोन काटियो  टु टु  टु टु टु टु अनि अनेकौ कुरा हरु ले मेरो मन मस्तिस्क मा  जमायो ,सोच्न थालो अनक कुराहरु अनि म कलेज बाट हतार हतार गर्दै निस्किए अनि तताए आफ्नो बाटो  kmc सिनामंगल तर्फ ,,काठमाडौँ चक्रपथ मा चल्ने गाडी चढेर म हुत्तिदै थिए सिनामंगल तर्फ तर यो दिमाग मा गाडी को  भन्दा पनि छिटो अनेकौ कुरा हरु खेल्दै थिए ।
सडक को धुलो धुवा अनि जाम संगै पुगे करिब एक घण्टा पश्चात  kmcसिनामंगल अनि अझ सम्म पनि म असान्त नै थिए  सोचाईहरु को  बाढीले  म चुर्लुम डुबी सकेको थिए काठमाडौँ को यो  पनि म  पसिना पसिना भएको थिए अनि फेरी तेही नम्बरमा फोन लगाउने   प्रयास गरे पटकौ पटक लामो घन्टी को बेवास्ता गर्दै सर्विस सेन्टरको माफ गर्नु होला अनि तेस्तै तेस्तै आवाज मात्र सुन्ने मौका पाए ,  फेरी आफ्नो प्रयास लै एउटा कोमा  लगाउदै हस्पिटल वरिपरी आफ्ना नजर डुलाउने प्रयास गर्दै थिए अचानक फेरी तेही नम्बरबाट  मोबाइल  बज्न थालो अनि हतार हतार मोबाइल  उठाए अनि थाह  पाए  मैले  kmc हस्पिटलको दोस्रो तल्लामा रहेको  मानसिक भिभाग मा जानु पर्ने भयो  ,अनि थाह पाए तेहा  गाउँ को एकजना    भाउजुलाई बिगत केहि समय देखि राखिएको रहेछ अनि बल्ल शान्त हुन सके    अनि लागे तेतै  तिर ...जब म तेहा पुगे तेहा को माहौल नै केहि यस्तो थियो कि खोइ बयान गर्ने कुनै सब्द नै पाउन गारो  छ मलाई अनि देखे जहाँ अनेकौ मानिस अनि कतै तेही को बेड मा भाते आफ्नो गंताब्ये यानी कि तेही नम्बर अनि त्यो फोन गर्ने मेरो प्रिये मित्र लाई अनि अन्य बेडमा भएका तेस्तै तेस्तै बिरामी हरु हेर्दै गर्दा यो संसार अनि यो माया भन्ने कुरा लाई  नै घिर्ना गर्न मान्न लागो केहि यस्ता घटना सुने जसको कारण ले तेहा आफ्नो कस्ट कर जीवन बितौदै थिए ति मानब हरु कोहि थिए कलेज पढ्दै गर्दा आफ्नै गुरु संग माया गास्न पुगी अन्त्येमा धोका  पाएर  आफ्नो मानसिक सन्तुलन घुमौना पुगेका त खोइ आफ्नो श्रीमान अर्कै संग हिड़ो रे भन्ने हल्ला मै आफै लै बिगारेका ,,लागो त्यो मान्छे को सोच नै हो  जसले  हरेक   पाइला पाइलामा उसलाई एक कठिन मोडबाट  लागेको हुन्छ  अनि कसैलै  टी मोड नै सजिला भएका हुन्छन जीवनका संघर्स सबैको एकै  हो तर तेई  संघर्स लै जित्ने हरु महलमा  पुगेका छन् भने कोहि  यी  येसरी हस्पिटलको बेडमा ,,,।।।।

     सायद अहिले यहाँ यो बेडमा चेत वा अर्धचेत ..वा आफ्नो सन्तुलन बाट बाहिर भएका सबै जना कुनै न कुनै कारण अनि सम्झौता मा त आफ्नो जीवन बाट पराजित खेलाडी नै हुन् होला ,अनि बिबिद कारण बाट आफै संग हारेर आज यस्तो अबस्ता मा छन् । अनि म पनि आफ्नो जीवन अनि यसका चुनौतीलाई धेरै गहिराई सम्म पुगेर सोच्ने मान्छे अनि ति हरेक जीवनमा पराहित यात्री संग आफ्नो तुलना गर्दै कस्टकर दिन बिताए ...अनि बास्तबमा आफ्नो जीवनमा मरिसकेका अनि हारिसकेका पराजित यात्री संग को कुरा गर्दै जादा अनि उनि हरुलाई   सुन्दा मैले पनि आफ्ना निकै  मन पर्ने गायक कर्ण प्रिय स्वर क धनि कर्णदास लै सम्झन  पुगे अनि सम्झे उनको त्यो स्वर जुन भन्दै थियो ...अनि सायद यो गीत तिनै पराजित जिउदो   लास रुपी मानिस हरु लै थियो।

म मरेको छैन ,अझै बाकी छ सास
तर पनि सबै भन्छन त् भइस जिउदो लास

मुहार भरि झल्केका छन् पीडाका निसानी
आखा पनि रित्ति सको नभएर पानी

कुन मोडमा मोडिएर कता पुग्छ बाटो
एउटै  मात्र छ कि कसो जिन्दगीको पाटो।।।।।।

 सायद यस्तै छ तिनी हरुको जीवन पनि एउटै   पाटो मात्र जिन्दगि बचेका छन् जिउदो लास
भएर  तेहाका सम्पूर्ण बिरामी मा सिग्र स्वस्थे लाभ को कामना ।।।।।


यो लेख बाट कसैको  निजि जिन्दगीमा कुनै पनि किसिमको असर   छेमा  प्राथी छु ,धन्यवाद ।।।।
राजन कँडेल

  माया माया भन्दा भन्दै बित्यो जिन्दगी 
       बीच  बाटो मै रोकिएको यात्रा भयो जिन्दगी 
तिमीलाई कुर्दा कुर्दै ,पर्खाईमा बस्दै गर्दा 
नदुख्ने  घाउ भइ बेला बेला दुखो जिन्दगी 

No comments:

Post a Comment