Monday, November 26, 2012

तिमि म अनि यो दुनिया

      अह हो म छु  लाग्दै थियो अनि हो पनि म छु अनि छ मेरो जिन्दगी अनि छ ,यो जिन्दगी को संघर्स पूर्ण यात्रा अनि येही यात्राको बाटोमा
भेट्न चाए यादहरु ,बदल्न चाए सोचहरु
बदलिन चाए दिदैन दुनिया
याद छ उसको रुदै छ आखा
याद हरुको  फेरोमा रन्किएको दुनिया
मेटाउन चाए  दुखहरु ,,भेट्न चाए सफलता
किन आखिर किन तान्छ दुनिया पछाडी

    गारो छ बुझ्न यो  दुनिया लाई  किन किन सदा तिमि मलाई बुझ्ने चाह गर्छौ ,,लाग्दैन मलाई केहि  तेस्तो   छ म मा खोइ के देखेउ  तिमीले अनि तिमि हरेक पटक तिमि मलाई बुझ्ने असफल प्रयास हरु गर्दै छौ कृपया मेरो बिन्ति सुन अनि छोड पछाडी लाग्न मेरो अनि छोड बुझ्ने प्रयास गर्न मलाई ,,,सायद तिम्रो यो म पर्ति को माया पनि हुन सक्छ तर किन किन यो मलाई नै म भन्छु अनि सदै भनेको नै छु कि यो तिम्रो कदम अबस्य तिमि पश्चातापको एक ठुलो कारण बन्ने छ किन किन????????आखिर पछुताउन  पर्ने नै भए पछि किन माया गर्नु।।।।।।।।।।।।बिन्ति मलाई माया नगर ,,,लाखौ प्रयास गर्दा पनि मैले तिम्रो माया को सत्कार गर्न सकिन अनि सकिन तिमि लै माया गर्न।।।।।।।।।।मलाई माफ गरिदेउ .मेरा दोसी नजर हरु तिमि माथि पर्न सकेनन अनि दिन सकिन तिमि लाई  मेरो माया ,,अनि साच्ची तिम्रो त्यो माया किन  मेरो अगाडी तिमि आफै बाट म सम्म आउन  सकेन  किन तिम्रो माया पनि तिमि आफै भन्न सकेनौ अनि तिमीलाई साथी को सहारा लिनु परो।।।यदि यो नै तिम्रो अन्तिम निर्णय हो भने म केहि भन्दिन एती मात्र भन्न सक्छु तिमि अबस्य असफल हुने छौ ।।।
       मलाई तिम्रो माया पाउनु अनि तिमीलाई मेरो माया को खाचो मैले नै बुझ्न सकिन अनि तिमि लै आशु दिन पुगे सक्छौ भने मलाई माफ  गरि देउ ...सायद माया यस्तै हुदो रहेछ ,नजिक हुदा तिमीले कहिले देखाऊन सकिनौ तर थाहा  पाए आज तिम्रो  बेथा अनि अबस्ता ,,,सायद तेस्को कारण म नै हु र पनि केही गर्न सक्दिन ,,के  गर्नु सायद येही नै जीवन हो अनि यो नै यात्रा जीवन को ....
 
         सायद मेरो निर्णय जुन आफ्नो यात्राको बाटो   परिबर्तन गर्ने अनि जुन बाटो मा म तिमि संग ठेये त्यो नै छोड्ने यो नै गल्ति थियो  तर कारण कारण येही थियो कि मैले  आफ्नो  सोच बध्लेको थिए म जुन रेल को डिब्बामा  यात्रा गर्दै थिए सोच संगै त्यो डिब्बा पनि बध्ले अनि बध्ले बाटो आफ्नो गन्तब्य चुम्ने ...जहाँ तिमि छुट्न पुगौ अनि छुटो तिम्रो माया पनि।।।।।।।।।।
राजन कंडेल
PUKKARAZ ।।।


 

No comments:

Post a Comment