हसिरहेएको राजन जो सदा मुस्करौना सिकेको छ!!!!!! |
WHEN THERE IS NO FIGHT THERE IS NO LOVE,
Love cures people – both the ones who give it and the ones who receive it.
My love, I have tried with all my being
to grasp a form comparable to thine own,
but nothing seems worthy;
to grasp a form comparable to thine own,
but nothing seems worthy;
I know now why Shakespeare could not
compare his love to a summer’s day.
It would be a crime to denounce the beauty
of such a creature as thee,
to simply cast away the precision
God had placed in forging you.
Each facet of your being
whether it physical or spiritual
is an ensnarement
from which there is no release.
But I do not wish release.
I wish to stay entrapped forever.
With you for all eternity.
Our hearts, always as one.
चल्दै छ जिन्दगि माया मा जुन हिजो पनि चल्दै थियो अनि आज पनि चल्दै छ, फरक येति मात्र छ कि जिन्दगि चलाउने माया फरक छ। हिजो जब बाबा आमा को काख मा थिए तेती बेला माया उनीहरु को थियो आज म उनीहरुको काखा बाट टाडा छु अनि मलाई अनगिन्ति अनि मुटु भरि को माया दिने बाबा आमा त छन् नै त्यसका साथै आज तमि पनि छौ जसले मलाई आफैलाई भन्दा धेरै माया गर्दै आएकी छौ। तर आज आएर अचानक खोइ क भएको छ तिम्रो माया लै जसमा बादल लागेको छ अझ भनौ तिम्रो माया को किरण लै बादल ले छेकीदिएको छ, थाहा छैन गल्तो तिम्रो थियो कि मेरो सायद त्यो संम्बाद को समय नै खराब थियो। अब निर्णय गर्ने पालो कसको त???तिम्रो , मेरो कि त्यो समयको??????????
![]() |
भमरा हराएको फ़ुल!!!!!एक्लो फुल !!!!! |
हो यो त सत्य हो कि तिमीले मलाई अनि मैले तिमिलाई अति नै माया गर्छु सायद यसै को कारण हुन सक्छ आज एक अर्का बिना एक एक पल तडपिएर बस्नु पर्छ , सदा म संग हुदा मुना मदन अनि रोमिओ अनि जुलियट को प्रेम कहानी जसतै हो हाम्रो माया पनि भन्ने तिनी आज खोइ अचानक किन टाडा हुदै छौ म संग बाट ,, म त यस कारण पनि तिमि लै माया नगरी बस्न सक्दिन कि म जिबन अनि मरण को अबस्ता मा संघर्स गर्दा जब मेरो आफ्नो भन्ने ले साथ दिएनन् त्यो समय मा तिमि हरपल अनि हर पहर मेरो लागि रोहि रहयौ अनि मेरै लागि आसु बगाईरहयौ।।।।।। सायद यहाँ त तिम्रो निर्णय पनि सहि हुन सक्छ कि म जस्तो मान्छे संग आखिर कहिले सम्म बस्छौ जसले कहिले तिम्रो खुसि , तिम्रो चाहना अनि इच्छा हरु को खयाल गरेन त्यो मान्छे जो सदा आफ्नै खुसि आफनी चाहना अनि आफनै इच्छा पुरा गर्न मा तर खोजिरह्यो तमि संग।त्यो मान्छे जसले हरपल तमि लै आफ्नो खुसि को लागि मात्र प्रयोग गरि रह्यो तर यो त तिमि लाई लागेको कुरा न थियो उसले सदा आफ्नो खुसि खोज्दै गर्दा सदा तिमि लै गरेको माया त देखिनौ नि प्रिय तिमीले सदा मेरो दुख मा तिमि त रोयौ मलाई थाहा छ,तर तिमीलाई एती थाहा छ कि हरेक ति दिनहरु जुन म तिम्रो लागि रोए अनि हरेक ति रात हरु जुन म तिम्रो फोन अनि सम्झना को आशा मा पखेदै गर्दै निदौना नै भुले,तिमि लै थोरै चोट मलाई दुखेको कहिल्ये थाहा पायौ तिमीले।।।
बादल भित्र... |
After long time i have seen the same smile in your face please don't let it go.
i may or may not be yours but, my soul belongs to u.m always yours.It depends on u.please hold me tightly in your arms my heaven is in your heart. Don't let me go.i can't b happy without u. I will never complain u how ever u treat me or put me i just want 2 b yours.
please hold me.
make me your better half....
i may or may not be yours but, my soul belongs to u.m always yours.It depends on u.please hold me tightly in your arms my heaven is in your heart. Don't let me go.i can't b happy without u. I will never complain u how ever u treat me or put me i just want 2 b yours.
please hold me.
make me your better half....
No comments:
Post a Comment