Monday, January 13, 2014

केहि रचनाहरु :: याद हरुसंग

सफल प्रेम खोज्दिन म सबल प्रेम भए पुग्छ
दुखमा माया होइन हासो दिने भए पुग्छ


सपना मात्र केहि होइन, साथ दिन सक्छौ भने
संगै रुनु पर्दैन भो, मेरो आसु पुछे पुग्छ


आसु पिडा होइन साथी माया साथ दिए पुग्छ
सफल प्रेम खोज्दिन म सबल प्रेम भए पुग्छ


साचो माया गर्छौ भने प्रमाणित गर्न पर्दैन भो
अमर साथ, चोखो मिठो माया, संगै तिमि भए पुग्छ   




No comments:

Post a Comment